1 Corinthians 3:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्‍नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने,
Nepali ERV (पवित्र बाइबल)
त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।
Nepali Tamang 2011
चुदे खालै म्‍हिसे थे जगथोरी म्‍हर, म्‍हुइदेन महँगो खाल्‍ला युङबा, सिङ, सो ओच्‍छे परालसे दिम स्‍होजी भिसम,