1 Corinthians 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस जगमा बनाउने मानिसको काम आगोमा हाल्‍दा खरानी भएन भने उसले इनाम पाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसले बनाएको काम रहिरह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ।
Nepali Tamang 2011
चुदे थे जगथोरी दिम स्‍होबा म्‍हिला गे मेरी युमा आक्रोनी भिसम थे म्‍हिसे इनाम याङ्ला।