1 Corinthians 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ अनि परमेश्‍वरका आत्‍मा नै तिमीहरूभित्र बस्‍नुहुन्‍छ। के यो कुरा तिमीहरूलाई थाहा छैन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरू आफैँ परमेश्‍वरको मन्दिर हौ र परमेश्‍वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्‍ने कुरा जान्दैनौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ।
Nepali Tamang 2011
एनीगदेन परमेश्‍वरला मन्‍दिर हिन्‍ना, ओच्‍छे परमेश्‍वरला आत्‍मा एनीगदे न्‍हङरी धन्‍छ्‌यामुला भिबा ताम एनीगदेदा था आरे?