1 Corinthians 3:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले परमेश्‍वरको मन्‍दिर बिगार्छ भने परमेश्‍वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्‍वरको मन्‍दिर पवित्र छ अनि त्‍यो मन्‍दिरचाहिँ तिमीहरू नै हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनभने परमेश्‍वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किन? किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।
Nepali Tamang 2011
चुदे खालै म्‍हिसे परमेश्‍वरला मन्‍दिरदा नाश लजी भिसम परमेश्‍वरसेन थेदा नाश लला। तिग्‍दा भिसम परमेश्‍वरला मन्‍दिर चोखो मुला, ओच्‍छे थे मन्‍दिर चा एनीगदेन हिन्‍ना।