1 Corinthians 3:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण मैले तिमीहरूलाई खँदिलो खाना होइन, दूधै खुवाउनुपर्यो किनभने खँदिलो खाना तिमीहरूले अघि पनि खान सकेनौ र अझै पनि सकेका छैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसको निम्ति तयार थिएनौ, अनि अझ पनि छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ।
Nepali ERV (पवित्र बाइबल)
मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ।
Nepali Tamang 2011
थे धुइरी एनीगदेसे कोङ्बा चबा स्हे चबारी आखम्बासे लमा ङाइ एनीगदेदा ङ्हे जे ख्वाजी। दान्देधोनाएनोन एनीगदेसे चबा स्हे चबारी खम्बा आरे।