1 Corinthians 3:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “ज्ञानीहरूको विचार काम लाग्‍नेछैन भनी प्रभुलाई थाहा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।”
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।”
Nepali Tamang 2011
दोःसी चुह्रङ् भिसीएनोन भ्रिबा मुला, “ज्ञान बुद्धि मुबा म्‍हिगदेसे म्‍हन्‍बा ताम गे आखेल्‍बा ताम हिन्‍ना भिसी परमप्रभुदा था मुला।”