1 Corinthians 3:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा कसैले मानिसले गर्न सक्ने काममा घमण्ड नगरोस्। खासमा सबै कुरा तिमीहरूकै हुन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्। किनकि सबै थोक तिमीहरूकै हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्,
Nepali ERV (पवित्र बाइबल)
यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो
Nepali Tamang 2011
थेतबासेलमा खालैसेन म्हिसे लबा गेरी घमण्ड थालगै। तिग्दा भिसम जम्मान स्हे एनीगदेलान हिन्ना,