1 Corinthians 3:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले म पावलको हुँ भन्नु र कसैले म अपोल्लोसको हुँ भन्नु सांसारिक मानिसहरूले भनेजस्तै भएन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र?
Nepali Tamang 2011
तिग्दा भिसम एनीगदे ह्राङ ह्राङ न्हङरीन कोइसे “ङा पावलला हिन्ना,” कोइसे “ङा अपोल्लोसला हिन्ना” भिमाहेन्से एनीगदे ह्राङला सेमसे म्हन्बा अन्छार भ्रबा म्हिगदे ह्रङ्बान आतनी? तजी।