1 Corinthians 3:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अपोल्लोस को हुन्? र पावल को हो? हामी दुवै तिमीहरूलाई विश्वासमा ल्याउने परमेश्वरका खेताला हौं। प्रभुले नै खटाउनुभएको काम हामी गर्छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो हो भने अपोल्लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्वास गर्यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौँ।
Nepali ERV (पवित्र बाइबल)
अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं।
Nepali Tamang 2011
अपोल्लोसदेन पावल घ्रेन हिन्ना? आहिन। ङनी मी प्रभुसे कुल्बा अन्छार गे लबा म्हि जे हिन्ना। ङन्से परमेश्वरथोरी विश्वास लबाला लागिरी एनीगदेदा ह्रो लबा जे हिन्ना।