1 Corinthians 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई तिमीहरूले ख्रीष्‍टका दास अनि परमेश्‍वरको रहस्‍य खोल्‍ने सेवक सम्‍झिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मानिसले हामीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरका रहस्‍यहरूका भण्‍डारे ठान्‍नुपर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिमीहरूले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरका रहस्यका भण्डारे ठान्‍नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
हामीबारे मानिसहरूले के संझनु पर्छ भनेः हामी ख्रीष्टका सेवकहरू हौं। परमेश्वरको गोपनीय कुराहरू लिएर हामीलाई विश्वास गरिएको छ।
Nepali Tamang 2011
म्‍हिगदेसे ङन्‍दा ख्रीष्‍टला गे लबा म्‍हिदेन म्‍हिसे था आयाङ्‍बा परमेश्‍वरला सेमला ताम घोना लबा जिम्‍मा याङ्बा म्‍हि हिन्‍ना भिसी म्‍हन्‍तोःला।