1 Corinthians 4:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस घड़ीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ।
Nepali ERV (पवित्र बाइबल)
अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-कहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन।
Nepali Tamang 2011
दान्देएनोन ङनी चबा थुङ्बा आयाङ्ना फोइथाननोन भ्रबा मुला, क्वान्बारी ज्यबा क्वान आरे। ओच्छे ङन्दा म्हिगदेसे तोबा ग्याङ्बा लबा मुला, ओच्छे ङन्ना दिमनामएनोन आरे।