1 Corinthians 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि खान-लाउन हामीले आफ्‍नै हातले मेहनत गर्छौं। अरूले सराप्‍दा हामी आशीर्वाद दिन्‍छौं। सताउँदा सहन्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्‍छौं। सताइँदा हामी सहन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्‍ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं।
Nepali Tamang 2011
चबा थुङ्बादेन क्‍वान्‍बाला लागिरी ङनी ह्राङसेन दुख लसी गे लमुला। स्‍य्‍हान्‍दोसे बेइज्‍जत लमा ङन्‍से थेन्‍दा मोलम पिन्‍मुला, ओच्‍छे दुख पिन्‍मा ङन्‍से नामुला।