1 Corinthians 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो बेइज्‍जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्‍ने कसिङ्गरजस्‍तै छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्‍छौं। अहिलेसम्‍म हामी संसारका फोहोर र पृथ्‍वीका कसिङ्गर बनेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिंगार र धरतीको मैला जस्तो संझन्छन्।
Nepali Tamang 2011
ङन्‍ना बेइज्‍जत लमाएनोन ङन्‍से थेन्‍दा माया लसी ताम पाङ्बा मुला। दान्‍देधोनाएनोन म्‍हिगदेला लागिरी ङनी जम्‍बुलिङरी तिगै गे आखेल्‍ना भ्‍याङ्‌तोःबा स्‍हेदेन फोहोर ह्रङ्‌बान तबा मुला।