1 Corinthians 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई लाजमा पार्न होइन, आफ्‍नै प्‍यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्‍लाह दिन यो लेख्‍दछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्‍यारा बालकहरूलाई जस्‍तै अर्ती दिनलाई हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु।
Nepali Tamang 2011
चु ताम ङाइ एनीगदेदा पेःना लबाला लागिरी भ्रिबा आहिन, तर एनीगदेदा ङाइ माया लबा ङालान कोलागदेदा ह्रङ् लसी अर्ती पिन्‍बारी भ्रिबा हिन्‍ना।