1 Corinthians 4:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ख्रीष्‍टमा तिमीहरूका हजारौं हेर-विचार गर्ने भए पनि बुबा त धेरै हुँदैनन्। सुसमाचार सुनाएर येशू ख्रीष्‍टलाई चिनाउने म तिमीहरूका बुबा भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ख्रीष्‍टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्‌। किनकि सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा म तिमीहरूका पिता बनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्‍ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ।
Nepali Tamang 2011
एनीगदेदा ख्रीष्‍टला बारेरी लोप्‍बा म्‍हिगदे झ्‍याबारीन आखम्‍बाधोना मुसैनोन एनीगदेला आबा ल्‍हाना आरे, तर गिक जे मुला। तिग्‍दा भिसम एनीगदेदा थार्बा पिन्‍बा समाचार थेःना लसी ख्रीष्‍ट येशूदा ङोसेना लबासे लमा ङा एनीगदेला आबा ह्रङ्‌बान दोबा मुला।