1 Corinthians 4:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैकारण मबाट सिक भनी बिन्ती गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे ङा ह्रङ्बान दोगो भिबा ङाला बिन्ती मुला।