1 Corinthians 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमा कोहीकोहीचाहिँ म त्‍यहाँ आउँदिनँ भन्‍ने सम्‍झी ठूलो भएर हिंड्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूकहाँ नआउने भन्‍ठानेर कति जना अहङ्कारी भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कति जना घमण्डी भएका छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन।
Nepali Tamang 2011
एनीगदे न्‍हङरी कोइ कोइ चा ङा एनीगदे मुबा ग्‍लारी आख भिबा म्‍हन्‍सी घमण्‍ड लसी भ्रमुला रो,