1 Corinthians 4:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको इच्छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ठूलो भएर हिंड्नेहरूका कुरा होइन, तिनीहरूको शक्ति हेर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुको इच्छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्यसको पत्ता लाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ, त्यो पनि म पत्तो लगाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्।
Nepali Tamang 2011
तर प्रभुसे सेम लजी भिसम ङा योनान एनीगदे मुबा ग्लारी खला। ओच्छे थे घमण्ड लसी भ्रबा म्हिसे पाङ्बासे लमा आहिन, तर थेनीगदेला शक्ति खाह्रङ्बा चीम थे च्याला।