1 Corinthians 4:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सेवकचाहिँ मालिकको विश्वासी हुनैपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक यो आवश्यक छ, कि भण्डारेहरू विश्वासयोग्य ठहरिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै कुरा निम्ति विश्वास गरिएको मानिसले प्रमाण गर्नु पर्छ कि उ त्यो विश्वासको योग्य छ।
Nepali Tamang 2011
चुदे जे आहिन, चुह्रङ्बा गे लबा म्हि चा मालिकसे विश्वास लखम्बा म्हि ततोःला।