1 Corinthians 4:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू के चाहन्छौ? म छडी लिएर आऊँ कि नम्र आत्मा र प्रेम लिएर आऊँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू के इच्छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्मामा प्रेमसाथ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू कुन चाँहि चाहन्छौ म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?
Nepali Tamang 2011
ङा थेरी धोखमाहेन्से ङाइ एनीगदेदा तिग लगै भिसी म्हन्बा मुला? एनीगदेदा कडीसे सजाय पिन्गो कि सोजो तसी माया लउ?