1 Corinthians 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका माझमा भयङ्कर व्‍यभिचार भएको सुन्‍दै छु। यस्‍तो त अरू जातिका मानिसमा पनि हुँदैन। कसैले आफ्‍नी सौतेनी आमालाई नै राख्‍यो रे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका बीचमा व्‍यभिचार छ भन्‍ने कुरा पक्‍का गरी सुनिएको छ, यस्‍तो व्‍यभिचार जो अन्‍यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्‍ये कुनै एक जनाले आफ्‍नै बुबाकी पत्नी राखेको छ भन्‍ने सुनेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्‍ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाकी पत्नीसँग अवैध सम्बन्ध राख्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू माझ यौन पाप छ भन्ने कुरो मानिसहरूले गर्दैछन्। वास्तवमा यस्तो अनैतिकता त परमेश्वरको बारेमा नजान्नेहरूमा पनि पाइँदैन। मानिसहरू भन्छन्, कसैले आफ्नै बाबुकी पत्नीलाई पनि राखेको।
Nepali Tamang 2011
ङाइ एनीगदेला गुङरी स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रमुला रो भिबा ताम थेःबान मुला। ओच्‍छे एनीगदे न्‍हङला गिकसे मी ह्राङलान आमच्‍याङदा म्रिङ स्‍होबा मुला भिबा ताम ङाइ थेःबा मुला। चुह्रङ् लसी मी अर्गु य्‍हुलला म्‍हिगदेएनोन ब्रेल्‍सी आभ्रमुला।