1 Corinthians 5:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मैलेचाहिँ ख्रीष्‍टिय भाइ हुँ भन्‍दै व्‍यभिचार गर्ने, लोभ गर्ने, मूर्ति पुज्‍ने, निन्‍दा गर्ने, मात्‍ने र चोर्नेहरूका बारेमा भनेको हुँ। यस्‍ता मानिसहरूसँग त सँगै बसेर पनि नखानू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस्‍ताको सङ्गत नगर्नू भनेर मैले तिमीहरूलाई लेखे, जसले आफैलाई विश्‍वासी भाइ हुँ भनी भन्‍छ, तर वास्‍तवमा जो व्‍यभिचारी, वा लोभी, वा मूर्तिपूजक, वा निन्‍दा गर्ने, वा मतवाला वा लुटाहा हो। त्‍यस्‍तो मानिससँग त खान पनि नबस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु, तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्‍वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। त्यस्तो व्यक्तिसँग खाँदै नखानू।
Nepali ERV (पवित्र बाइबल)
म यति नै भन्नलाई यो लेख्दैछु कि कुनै यस्तो मानिसको चाँहि संगत नर्गनु जो आफूलाई ख्रीष्टमा भाइ हुँ भन्छ तर व्यभिचार गर्छ वा स्वार्थी हुन्छ वा मूर्तीको पूजा गर्छ वा मानसिको निन्दा गर्छ वा मात्छ वा अरूलाई ठग्छ। यस्ता व्यक्तिससँग खाना पनि नखाऊ।
Nepali Tamang 2011
ङाइ भ्रिबा ताम चा चुनोन हिन्‍ना। ङा ख्रीष्‍टदा विश्‍वास लबा म्‍हि हिन्‍ना भिसी सुङसे चा पाङ्सी भ्रबा, तर गेसे चा स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबा, लोभ लबा, मूर्तिदा तेन्‍बा, म्‍हिला तामगन लबा, ङ्‌य्‍होइसी भ्रबादेन य्‍हो लबा म्‍हिदेन छ्‌याम चा संगतनोन थालउ भिबा हिन्‍ना। थेह्रङ्बा म्‍हिदेन छ्‌याम मी चबा थुङ्‌बाएनोन थालउ।