1 Corinthians 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] म शरीरमा टाढा भए पनि आत्मामा तिमीहरूसँगै छु र म त्यहाँ भएझैँ मैले यस्तो घिनलाग्दो पाप गर्ने मानिसलाई प्रभु येशूको नाउँमा न्याय गरिसकेको छु। तिमीहरू भेला हुँदा म पनि प्रभु येशूको शक्तिसाथ आत्मामा तिमीहरूसँगै हुन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म शरीरमा उपस्थित नभए पनि आत्मामा तिमीहरूसँग छु। म उपस्थित भएझैँ गरी यस्तो काम गर्नेको न्याय मैले गरिसकेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैँ, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाममा अगि नै न्याय गरिसकेको छु।
Nepali ERV (पवित्र बाइबल)
म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।
Nepali Tamang 2011
ङा ल्हुइरी एनीगदेदेन छ्याम आरेसै ङाला सेम मी एनीगदेदेन छ्यामनोन मुला। ओच्छे ङा एनीगदेदेन छ्याम मुबा ह्रङ् लसीन थेह्रङ्बा गे लबा म्हिदा ङाइ निसाफ लसी जिन्बा मुला।