1 Corinthians 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्छौ र म आत्मामा तिमीहरूसँग उपस्थित हुन्छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू हाम्रा प्रभु येशूको नाममा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामी हाम्रा प्रभु येशूको नाउँमा एकत्रित होंऊ। मेरो आत्माले म तिमीहरूसित हुनेछु र तिमीहरूको प्रभु येशूको शक्ति तिमीहरूसित हुनेछ।
Nepali Tamang 2011
एनीगदे य्हाङला प्रभु येशूला मिनरी ग्ला गिकरीन ह्रुप तमा, ङाला सेमएनोन एनीगदेदेन छ्यामनोन तला, ओच्छे य्हाङला प्रभु येशूला शक्तिएनोन थेरीन तला।
Recommended Reading