1 Corinthians 5:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो पुरानो पापको खमिर तिमीहरूले फ्याँक्नैपर्दछ। अनि तिमीहरू पूरै शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू खमिर नहाली मुछेको नयाँ पिठोजस्तै हुनेछौ। हाम्रो निस्तारको चाड तयार छ किनभने हाम्रो मुक्ति दिनुहुने ख्रीष्ट नै पाठोझैँ बलि भइसक्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ। हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुरानो खमिरलाई फालिदेऊ, ताकि तिमीहरू खमिरविनाको नयाँ मुछेको ढिका बन्न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
Nepali Tamang 2011
खमीर आयुना ज्योप्बा छार ब्रा दोबारी एनीगदेसे ङाच्छाला थे आज्यबा खमीर तेःसी भ्याङ्गो। जमाहेन्से एनीगदे खमीर आयुना ज्योप्बा छार ब्रा ह्रङ्बान दोला, तिग्दा भिसम ख्रीष्ट चा मिश्र य्हुल्साग्याम फेसी खबा धिनदा ढन्सी धङ्बा चाडरी बलि फुल्बा ग्यु बोगो ह्रङ्बान दोसी य्हाङला लागिरी बलि तसी जिन्बा मुला।