1 Corinthians 5:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा खराबी र दुष्‍टताको पुरानो खमिरले बनेको रोटी खाएर मुक्ति-दिवसको भोज हामी नमनाऔं, तर सोडै नमिसाएको शुद्धता र सत्‍यताको रोटीले भोज मनाऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हामी पुरानो खमिरले, अर्थात्‌ कुकर्म र दुष्‍टताको खमिरले होइन, तर निष्‍कपटता र सत्‍यताको अखमिरी रोटीले चाड मनाऔं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी कुकर्म र दुष्‍टतासहितको पुरानो खमिरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीले चाड मनाऔँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले हामी निस्तार भोजन खाउँ, तर बासी खमीर भएको रोटी चाँहि होइन। बासी खमीर पाप र दुष्कर्मको खमीर हो। तर हामी बिना खमीरको रोटी खाऊँ। पवित्रता र सच्चाइको रोटी यही हो।
Nepali Tamang 2011
थेतबासेलमा थे खमीर ह्रङ्‌बा आज्‍यबा बानीबेहोर थोसी आहिन, तर सेमरी तिगै आज्‍यबा ताम आथान्‍ना सत्‍य ग्‍यामरी भ्रसी खमीर आयुबा गेङ ह्रङ्‌बान दोसी चाड धङ्‌गे।