1 Corinthians 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्‍ये कसैसँग कसैको झगडा भयो भने के तिमी निसाफ खोज्‍न ख्रीष्‍टका पवित्र जनहरूकहाँ नगएर परमेश्‍वरै नमान्‍नेकहाँ जान्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगड़ा भएको छ भने न्‍यायको निम्‍ति सन्‍तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्‍यसले आँट गर्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूमध्ये कसैको अर्को व्यक्तिसँग विवाद छ भने के तिमीहरूले न्यायका निम्ति प्रभुका जनहरूकहाँ नगएर सांसारिक न्यायाधीशकहाँ जाने आँट गर्दछौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूमध्ये एक जनाको अर्को भाईसंग झगडा भएको छ, भने न्यायको निम्ति सन्तहरूकहाँ नगएर अधर्मीकहाँ जाने के त्यसले आँट गर्छ?
Nepali Tamang 2011
एनीगदे न्‍हङरी खालैला स्‍य्‍हान्‍दो विश्‍वासी गिकदेन छ्‌याम छेबा बङ्बा तजी भिसम तिग्‍दा निसाफ लसी पिन्‍गो भिसी परमेश्‍वरला म्‍हि मुबा ग्‍लारी आनिना परमेश्‍वरदान विश्‍वास आलबा म्‍हिगदे मुबा ग्‍लारी निबा?