1 Corinthians 6:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्‍यभिचारलाई त्‍याग। अरू पाप मानिसले आफ्‍नो शरीरदेखि बाहिर गर्दछ, तर व्‍यभिचार गर्नेले आफ्‍नै शरीरको विरुद्ध पाप गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू यौन अनैतिकताबाट अलग बस। अरू सबै पापहरू मानिसले आफ्नो शरीर बाहिर गर्छ, तर जसले यौन सम्बन्धमा पाप गर्छ, त्यसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ।
Nepali Tamang 2011
थेतबासेलमा खाइमै ब्रेल्‍सी थाभ्रउ। तिग्‍दा भिसम अर्गु पापसे भन्‍दा ब्रेल्‍सी भ्रबा पापसे चा म्‍हिला ह्राङलान ल्‍हुइदा ल्‍हानान न्‍होङ्ना लमुला।