1 Corinthians 6:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले स्वर्गदूतको पनि न्याय गर्नेछौं भन्ने के तिमीहरूलाई थाहा छैन? यस जीवनका कुराहरूको न्याय त झन् सरल हुनुपर्ने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूलाई थाहा छैन, हामी स्वर्गदूतहरूको न्याय गर्नेछौं? त्यसो भए यस जीवनमा हुने कुरा ठूला हुन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीहरूले स्वर्गदूतहरूको न्याय गर्नेछौँ, के तिमीहरू यो कुरा जान्दैनौ? त्यसो भए हाम्रो यस जीवनमा हुने यी कुराहरू कति नै ठूला हुन् र?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दछौ भविष्यमा हामी स्वर्गदूतहरूको न्याय गर्ने छौं। तब हामी राम्ररी यस्ता दैनिक जीवनका विषयका कुराहरू न्याय गर्न सक्छौं।
Nepali Tamang 2011
य्हाङसे स्वर्गदूतगदेलाएनोन निसाफ लला भिबा ताम एनीगदेदा था आरे? थेह्रङ् भिसम तिग चु धुइला तामगदे निसाफ लबारी गाह्रो मुला?