1 Corinthians 6:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्ता झगडा हुँदा के तिमीहरू मण्डलीले तुच्छ ठानेकाहरूकहाँ गएर झगडा छिनिमाग्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्ता झगड़ाहरू तिमीहरूमा छन् भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्तछौ, जुन मानिसहरूलाई मण्डलीले केही मोलका ठान्दैनन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्याय गर्नका निम्ति बिन्ती गर्छौ र?
Nepali ERV (पवित्र बाइबल)
यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्।
Nepali Tamang 2011
चुह्रङ् लसी छेबा बङ्बा तमा तिग्दा एनीगदे मण्डलीसे मान आलबा स्य्हान्दो म्हिगदे मुबा ग्लारी निसी निसाफ लसी पिन्गो भिसी पाङ्बा?