1 Corinthians 6:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई यो लाज लाग्‍नुपर्ने कुरो हो। तिमीहरूकहाँ भाइ-भाइको बीचमा झगडा छिन्‍न सक्‍ने एउटै ख्रीष्‍टिय दाजु पनि छैन र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई शर्ममा पार्न म यो भन्‍दछु। आफ्‍ना दाजुभाइका बीचको झगड़ा मिलाउन सक्‍ने बुद्धिमान्‌ मानिस के साँच्‍चै तिमीहरूमा कोही पाइँदैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई लाज लागोस् भनेर यो कुरा भनेको हुँ। के तिमीहरूका बीचमा विश्‍वासीहरू बीचको वाद-विवाद मिलाउन सक्ने बुद्धिमान् व्यक्ति कोही छैन?
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई शर्ममा पार्न यो भन्छु। तिमीहरूका समूहमा, कोही न कोही ज्ञानी जनहरू अवश्यै होलान् जसले दुइ भाइहरूको माझको कलह न्याय गर्न सक्लान्।
Nepali Tamang 2011
एनीगदेदा मी पेःबा खतोःबा। तिग ह्राङला ज्‍योज्‍यो आले नाना आङा छेबा बङ्बा लमा निसाफ लखम्‍बा बुद्धि मुबा म्‍हि एनीगदे न्‍हङरी खालै आरे?