1 Corinthians 6:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा ख्रीष्‍टिय भाइले अर्को भाइसँग झगडा गर्छ र उल्‍टो परमेश्‍वरलाई विश्‍वासै नगर्नेकहाँ आफ्‍नो झगडा मिलाउन लैजाने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्‍छ, त्‍यो पनि अविश्‍वासीहरूका सामुन्‍ने!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यसको सट्टामा एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छौ, र त्यो पनि अविश्‍वासीहरूको सामु!
Nepali ERV (पवित्र बाइबल)
तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन।
Nepali Tamang 2011
तर एनीगदे मी विश्‍वासीगदे न्‍हङरी गिकसेम गिकला बिरोध लसी परमेश्‍वरदा विश्‍वास आलबा म्‍हिगदेला ङाच्‍छा निसाफ लसी पिन्‍गो भिसी अदालतरी निमुला।