1 Corinthians 6:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले दाजुभाइमै एक-अर्कालाई अन्‍याय गर्छौ, एक-अर्कालाई लुट्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू नै अन्‍याय गर्दछौ र ठग्‍छौ, त्‍यो पनि आफ्‍नै भाइहरूलाई!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यसको सट्टामा तिमीहरू स्वयम् अन्याय गर्दछौ, र ठग्दछौ। अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई त्यही गर्दछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी आफै गल्ती गर्छौ अनि अरूलाई ठग्छौ। अनि त्यो पनि आफ्नै ख्रीष्टको दाज्यु-भाईहरू माझ!
Nepali Tamang 2011
तर एनीगदेसे मी ह्राङलान विश्‍वासी ज्‍योज्‍यो आले नाना आङागदेदाएनोन दुख पिन्‍सी ठगब लबा मुला।