1 Corinthians 7:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म तिमीहरूले लेखेका कुराको बारेमा भन्‍दछु। मानिस बिहे नगरी बस्‍छ भने राम्रो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: “पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।”
Nepali ERV (पवित्र बाइबल)
अब तिमीहरूलाई मलाई लेखेका कुराहरूको विषयमा म चर्चा गर्दछु। लोग्ने मानिसले विवाह नगरेको असल हो।
Nepali Tamang 2011
दाहेन्‍से एनीगदेसे भ्रिबा तामगदेला बारेरी ङाइ पाङ्ला। म्‍हिसे ब्‍याह आलबान ज्‍यबा हिन्‍ना।