1 Corinthians 7:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहे गर्नेहरूलाई मेरो आज्ञा छ, मेरै आफ्‍नै त होइन, प्रभुको हो। स्‍वास्‍नीले लोग्‍नेलाई नछोडोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्‍छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्‍नी पतिबाट नछुटोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्।
Nepali ERV (पवित्र बाइबल)
अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्
Nepali Tamang 2011
दाहेन्‍से ङाइ ब्‍याह लबा म्‍हिगदेदा पाङ्ला, म्रिङसे ह्रेम्‍बोदा थाख्‍लागो। चु ङाइ कुल्‍बा ताम आहिन, तर प्रभुसे कुल्‍बा ताम हिन्‍ना।