1 Corinthians 7:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि लोग्‍नेले स्‍वास्‍नीलाई पनि नत्‍यागोस्। स्‍वास्‍नीले छोडिहालिछ भने कि ता बिहे नगरी त्‍यसै बसोस् कि फेरि आफ्‍नो लोग्‍नेसँग मिलेर बसोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर छुट्टिएर बसिहाले तापनि त्‍यसले विवाह नगरोस्, बरु आफ्‍नो पतिसँग मिलाप गरोस्‌। पतिले आफ्‍नी पत्‍नीलाई नत्‍यागोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि अलग बस्‍न चाहन्छिन् भने विवाह नगरी बसोस्; नत्रता फेरि पतिसँग मिलाप गरेर बसोस्। अनि पतिले पनि आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद नगरोस्।
Nepali ERV (पवित्र बाइबल)
तर छोडिहाली भने पनि उसले फेरि विहे नगरोस्। कि त उ आफ्नै पतिसँग फेरि मिलोस्। पतिले पनि आफ्नी पत्नीलाई नत्यागोस्।
Nepali Tamang 2011
तर फेसी चिसैनोन स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्‍याह थालउ। स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्‍याह लबा भन्‍दा मी बरु दोःसी ह्राङला ह्रेम्‍बोदेन छ्‌यामनोन ढिक्‍सी चिउ। ओच्‍छे ह्रेम्‍बोसेनोन ह्राङला म्रिङदा ख्‍लाबारी आत।