1 Corinthians 7:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तै कुनै ख्रीष्‍टिय बहिनीको येशूमा विश्‍वास नगर्ने लोग्‍ने छ र ऊसँगै बस्‍न राजी छ भने उसलाई नछोड्‍नू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै स्‍त्रीको ख्रीष्‍टमा विश्‍वास नगर्ने पति छ, र त्‍यो ऊसित बस्‍न चाहन्‍छ भने, तिनले आफ्‍नो पतिलाई नत्‍यागोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि ख्रीष्‍टमा कुनै विश्‍वासी स्त्रीको विश्‍वास नगर्ने पति छ, र पत्नीसँग बस्‍न चाहन्छ भने उसले पतिसँग सम्बन्ध-विच्छेद नगरोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि ख्रीष्टमा एक स्त्रीको अविशवासी लोग्ने हुन सक्छ। तर यदि त्यो उसित बस्न राजी छ भने उसले पनि त्यसलाई नत्यागोस्।
Nepali Tamang 2011
चुह्रङ् लसीन खालै म्रिङम्‍हेमेला ह्रेम्‍बोसे ख्रीष्‍टदा विश्‍वास आलसैनोन थेसे ह्राङला म्रिङदेन छ्‌याम चिबा सेम लजी भिसम थेसे ह्राङला ह्रेम्‍बोदा थाख्‍लागै।