1 Corinthians 7:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के विश्‍वास गर्ने स्‍वास्‍नीले लोग्‍नेलाई वा त्‍यस्‍तै विश्‍वास गर्ने लोग्‍नेले स्‍वास्‍नीलाई बचाउन सक्‍छ भनी तिमीहरूलाई थाहा छैन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पत्‍नी, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍ना पतिलाई बचाउन सक्‍छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा! शायद तिमीले आफ्‍नी पत्‍नीलाई बचाउन सक्‍छौ कि?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पत्नी, तिमीलाई के थाहा, सायद तिमीले आफ्ना पतिलाई बचाउन सक्छ्यौ कि? अथवा हे पति, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई शान्तिमय जीवनको निम्ति बोलाउनु भएकोछ। पत्नीहरू, तिमीहरूले नै आ-आफ्ना पतिलाई बचाउन सकौला, र पतिहरू, तिमीहरूले नै आ-आफ्ना पत्नीलाई बचाउन सकौला। पछि के हुने हो तिमीहरू अहिले जान्दैनौ।
Nepali Tamang 2011
तिग ख्रीष्‍टदा विश्‍वास लबा म्रिङम्‍हेमेसे विश्‍वास आलबा ह्राङला ह्रेम्‍बोदा थार्ना लखम्‍ला भिबा ताम एनीगदेदा था आरे? ओच्‍छे ख्रीष्‍टदा विश्‍वास लबा ह्रेम्‍फेबेसे विश्‍वास आलबा ह्राङला म्रिङदा थार्ना लखम्‍ला भिबा ताम एनीगदेदा था आरे?