1 Corinthians 7:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले बोलाउनुहुँदा तिमी कमारा थियौ भने धन्दा नमान, तर यदि तिमीलाई स्वतन्त्र हुने मौका मिल्छ भने स्वतन्त्र होओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो बोलावट हुँदा तिमी कमारा थियौ? यदि थियौ भने त्यसको वास्ता नगर, तर स्वतन्त्र हुन सक्छौ भने त्यसको फाइदा उठाऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको बोलावट हुँदा के तिमीहरू सेवक थियौ? यो कुराको चिन्ता नगर; तर तिमीले स्वतन्त्र हुने मौका पायौ भने त्यसको सदुपयोग गर।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिमीलाई बोलाउँदा तिमी कमारा थियौ भने त्यसको परवाह नगर। तर तिमी मुक्त हुन सक्छौ भने तिमीलाई दिएको मौकाको प्रयोग गर।
Nepali Tamang 2011
परमेश्वरसे धम्बा धुइरी ए खालैला नोकर मुसैनोन एसे धन्दा सुर्दा थालउ। तर ए थेग्याम थोन्म्याङ्सम थोन्गो।