1 Corinthians 7:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने कमाराचाहिँ प्रभुको स्वतन्त्र मानिस हुन छानियो र त्यसै गरी स्वतन्त्र मानिसचाहिँ ख्रीष्टको कमारो हुन रोजियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने प्रभुमा बोलावट हुँदा जो मानिस कमारो थियो, अब त्यो प्रभुको स्वतन्त्र मानिस भएको छ। त्यसै गरी बोलावट भएको समयमा जो मानिस स्वतन्त्र थियो, त्यो ख्रीष्टको कमारो भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब प्रभुमा बोलावट पाउँदा कोही व्यक्ति सेवक थियो भने अब ऊ प्रभुको स्वतन्त्र पारिएको मानिस हो; त्यसरी नै जब कोही व्यक्ति बोलावट हुँदा स्वतन्त्र मानिस थियो भने अब ऊ ख्रीष्टको सेवक हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बोलाउँदा कुनै मानिस कमारा थियो भने उ प्रभुमा मुक्त हुन्छ अनि उ प्रभुको हुन्छ। उसरी नै परमेश्वरले बोलाउँदा यदि उ मुक्त थियो भने उ ख्रीष्टमा कमारा हुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम जुन म्हि प्रभुसे धम्बा धुइरी नोकर मुबा थेदा दान्दे प्रभुसे थेग्याम फेबा मुला। थेह्रङ् लसीन प्रभुसे धम्बा धुइरी जुन म्हि खालैला नोकर दोबा आरेबा थे दान्दे ख्रीष्टला नोकर दोबा मुला।