1 Corinthians 7:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिमीहरूलाई मोल हालेर किन्‍नुभएको हो। यसकारण मानिसको कमारो नहोओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मोल तिरेर किनिएका हौ, मानिसहरूका कमारा नबन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू मोल तिरेर किनिएका हौ; तिमीहरू मानिसहरूका सेवक नबन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन।
Nepali Tamang 2011
परमेश्‍वरसे एनीगदेदा सय फासी ग्‍लुबा हिन्‍ना। थेतबासेलमा एनीगदे म्‍हिला नोकर थादोगो।