1 Corinthians 7:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण भाइहरू, जस्‍तो अवस्‍थामा परमेश्‍वरले तिमीहरूलाई छान्‍नुभएको छ, त्‍यस्‍तै अवस्‍थामा परमेश्‍वरसँग बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भाइ हो, जसलाई जस्‍तो अवस्‍थामा बोलावट भएको छ, प्रत्‍येक त्‍यही अवस्‍थामा परमेश्‍वरसँग रहिरहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, प्रत्येक व्यक्ति परमेश्‍वरप्रति जिम्मेवार भई, जसले जुन अवस्थामा परमेश्‍वरबाट बोलावट पाएको छ, त्यही अवस्थामा रहिरहोस्।
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! अब परमेश्वरसितको नयाँ जीवनमा, तिमीहरू परमेश्वरद्वारा बोलाउनुहुँदा जुन अवस्थामा थियौ त्यही अवस्थामा रहनु पर्छ।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, परमेश्‍वरसे एनीगदेदा धम्‍बा धुइरी एनीगदे खाह्रङ्बा मुबा थेनोन अन्‍छार सदन परमेश्‍वरदेन छ्‌याम चिउ।