1 Corinthians 7:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिलेको दु:खलाई विचार गर्दा जस्‍तो छौ, त्‍यस्‍तै बस्‍नु राम्रो होला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने वर्तमान समयको सङ्कष्‍टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो।
Nepali Tamang 2011
चु धुइला दुखदा म्राङ्‌माम एनीगदे खाह्रङ् लसी चिबा मुला थेह्रङ् लसीन चिबा ज्‍यबा तला भिसी ङाइ म्‍हन्‍बा मुला।