1 Corinthians 7:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू, म तिमीहरूलाई भन्दछु, समय छैन। अबदेखि स्वास्नी हुने नहुनेजस्तै होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, मेरो भन्ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्त पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर रहून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्;
Nepali ERV (पवित्र बाइबल)
दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस।
Nepali Tamang 2011
ज्योज्यो आले नाना आङागदे, ङाइ पाङ्बारी म्हाइबा ताम चा चुनोन हिन्ना। दाहेन्से य्हाङला प्रभु फेप्खबा धुइ ल्हाना आरेबासे लमा म्रिङ मुबागदेसे म्रिङ आरेबागदे ह्रङ् लसी चिउ।