1 Corinthians 7:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चीजबीज व्यापार गर्ने नगर्नेजस्तै होस् किनभने यो संसार अब धेरै बेर रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्नो केही चासो नभएजस्तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।
Nepali Tamang 2011
थेह्रङ् लसीन जम्बुलिङला स्हे चलब लबा म्हिगदेसे थे स्हेगदेदा वास्तान आलबा ह्रङ् लसी चिउ। तिग्दा भिसम चु जम्बुलिङ म्हासी निबान मुला।