1 Corinthians 7:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरू झन्‍झटबाट मुक्त भएको चाहन्‍छु। बिहे नगरेको मान्‍छेले कसरी प्रभुलाई खुसी पारूँ भनेर काममा ध्‍यान दिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्‍न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो।
Nepali Tamang 2011
एनीगदे जम्‍मान धन्‍दा सुर्दा आलना चिगै भिसी ङाइ म्‍हन्‍बा मुला। ब्‍याह आलबा म्‍हिसे चा खाह्रङ् लसी प्रभुदा ताङ्ना लखम्‍ला भिसी सेमहेन्‍सेन प्रभुला लागिरी गे लमुला।