1 Corinthians 7:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहे गरेको मान्छेले कसरी जहानलाई खुसी पारूँ भनेर संसारकै कुरामा ध्यान दिन्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर विवाहित मानिस सांसारिक वस्तुसंग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ।
Nepali Tamang 2011
तर ब्याह लबा म्हिसे चा खाह्रङ् लसी ह्राङला म्रिङदा ताङ्ना लखम्ला भिसी जम्बुलिङला तामगदेरी धन्दा सुर्दा लमुला।