1 Corinthians 7:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले मगनी भएकी केटीलाई बिहे गर्छ, त्‍यस मान्‍छेले असलै गर्छ, तर बिहे गरेन भने झन् राम्रो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी जसले कन्‍यालाई विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जसले त्यस कन्यालाई विवाह गर्छ, उसले सही गर्छ; तर जसले उसलाई विवाह गर्दैन, उसले अझ असल गर्छ।
Nepali ERV (पवित्र बाइबल)
अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।
Nepali Tamang 2011
थेतबासेलमा जुन म्‍हिसे ब्‍याह लला, थेसे ज्‍यबान लबा हिन्‍ना। तर जुन म्‍हिसे ब्‍याह आल, थेसे झन ज्‍यबा लबा हिन्‍ना।