1 Corinthians 7:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसले बिहे नगरी बस्‍छे भने उसलाई शान्‍ति हुनेछ। यो मेरो विचार हो अनि मलाई लाग्‍छ, मसँग परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यो त्‍यसै बस्‍छे भने झन्‌ सुखी हुन्‍छे, यो मेरो विचार हो, अनि म सम्‍झन्‍छु कि ममा पनि परमेश्‍वरका आत्‍मा हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो विचारमा यदि ऊजस्तो छे, त्यस्तै अवस्थामा रही भने झन् सुखी हुन्छे; अनि मलाई लाग्छ, तिमीहरूलाई यो सल्‍लाह दिँदा परमेश्‍वरको आत्माले मलाई अगुवाइ गर्दै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि उ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।
Nepali Tamang 2011
तर थे म्रिङम्‍हेमे ब्‍याह आलना चिजी भिसम थेला लागिरी झन ताङ्तोःबा ताम हिन्‍ना। चु ङाइ म्‍हन्‍बा ताम जे हिन्‍ना, तसैनोन परमेश्‍वरला आत्‍मा ङादेन छ्‌याम मुला भिसी ङाइ म्‍हन्‍बा मुला।