1 Corinthians 7:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म बिहे नभएकाहरू र विधवाहरूलाई भन्दै छु। तिमीहरूले बिहे नगरीकन मजस्तै बस्नु राम्रो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू मजस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अविवाहित र विधवाहरूलाई म यो भन्न चाहन्छु: तिनीहरूले मजस्तै विवाह नगरी बसेको असल हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अब विवाह नगरेकाहरूलाई र विधवाहरूलाई म भन्छुः उनीहरूको लागि म जस्तै एकलो बस्नु राम्रो हो।
Nepali Tamang 2011
दाहेन्से ब्याह आलबा म्हिगदेदेन ह्रेम्बो सिबा म्रिङम्हेमेगदेला लागिरी ङाइ चु ताम पाङ्बान मुला, थेनीगदे चा ङा ह्रङ् लसीन ब्याह आलना चिबान थेनीगदेला लागिरी ज्यबा हिन्ना।